सम्झना
तिमी ले फोन गर्न छोडेको धेरै भयो कान्छी,
पोखरा मा पानी पर्न छोडेको धेरै भयो कान्छी।
जब म नेवारनी भन्दै जिस्काउथे तिम्लाई,
लज्जाएर आँखा तर्न छोडेको धेरै भयो कान्छी।
भर्खे झरी मा एउटै छता ओड्ने गर्थौ हामी,
सुटुक्क मेरो आड मा सर्न छोडेको धेरै भयो कान्छी।
जब मा तिम्रो सुन्दर परेली मा चुम्बन गर्थे,
लजाएर तिमी अङालोमा पर्न छोडेको धेरै भयो कान्छी।
खै कसरी भन्ने म त तिम्रै याद मा पल पल जली राछु,
तर मिम्ले मेरो याद गर्न छोडेको धेरै भयो कान्छी।

अतृप्त सपना
मिर्मिरेमा चराहरु चिर्बिर-चिर्बिर गर्दै गर्दा
अन्तिम प्रहर निदाएर अर्को कोल्टो फेर्दै गर्दा
सपनीमा मायाँ साट्दै तिमीसँग रमाएछु
झल्याँस्स भै ब्यूँझिएँ म मस्त निद्रा पर्दै गर्दा
सपना ती पूरा हुने छैनन् मेरा कैले पनि
दोष दिऊँ म कसलाई जिउँदोमै मर्दै गर्दा
छचल्किई पोखिए झैँ मायाका यी रङ्गहरु
हेरी बसेँ तिम्रो सिउँदो पराइले भर्दै गर्दा
भाग्यलाई नै दोष थुपारी यस्तै रै'छ कर्म भनी
मन बुझाएँ आफू आफैँ एक्लै बात गर्दै गर्दाबुढानिल्कण्ठ नारन्थान
बुढानिल्कण्ठ रारन्थान छ शिवपुरिको काँखमा
नारायन भगवान सुतेकाछन जलाशय सहितको शेषनागमा
निलकण्ठ नामाक कृषकले खनेर निकालेका भन्दछन यो मूर्ति
पुर्व र पश्चिमा बग्ने गर्छ विस्नुमति र वागमति ।
रहस्यमय यो मूर्ति धेरै नै छ प्रख्यात
कसरी बन्यो कसले बनाए अझै पनि छ अज्ञात
खुल्ला आकाश मुनी अबस्थित यस्को न त छ छानो
एउटै ढुङगाबाट बनेको यो सुन्दर मूर्ति छैन है सानो ।
शेषशायी भगवान पूर्वशिर उत्तानो परि सुतेको
कालो चिल्लो विशाल शालिग्रामको ढुङगामा कुँदेको
शिरमा बुद्घ कैँचि पारिएको पाउ प्रतिमा कृष्णजी
पिठ्युमा घोप्टो परि त्रिशुल डमरु लिएका शिवजी ।
एघारवटा नागका फणाहरुले शिरमा छोपेको
कानमा मकरको कुण्डली मूर्तिमा धोतिको बुट्टा खोपेको
गलामा रुद््राक्षको माला पाखुरामा नागको गहना बेह्रको
चार हातमा शङख, चक्र, पद्य र गधा धरेको ।
विश्वभरिकै एकमात्र सर्वश्रेष्ठ मूर्तिमा गनिन्छ
यस स्थललाई बद्री केदारनाथको शिर पनि भनिनछ
अतभूतपूर्ण विशाल श्वरुमा रहेको नारायन भगवान
सर्वपुज्य सर्वमान्य जयहोस बुढानिल्कण्ठ नारान्थान ।

No comments:
Post a Comment