Wikipedia

Search results

Thursday, September 1, 2016

गोकर्णेश्वर मन्दिरमा भीडभाड

भदौ, काठमाडौं । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा विहीबार भीड लागेको छ । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा वर्षैपिच्छे यस्तै भीड लाग्ने गर्छ ।
बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ ।

No comments:

Post a Comment

Followers